२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल अंकविहीन

काठमाडौं । साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बंगलादेशसँग खेल्ने भएको छ । बंगलादेशसँग नेपालले यो प्रतियोगितमा दोस्रो खेल खेल्न लागेको हो । खेल भारतको जमदेशपुरमा बेलुकी ७स्१५ बाट हुनेछ ।

यसअघिको खेलमा नेपाल बंगलादेशसँग ४–२ ले पराजित भएको थियो । त्यस्तै नेपालले पहिलो खेलामा भारतसँग ७–० गोलले पराजित भएको थियो ।

साफ यू–१८ खेल भारतमा जारी छ । नेपाल आजको खेलमा जित निकाल्दै प्रतियोगितको सुखद अन्त्य गर्ने चाहनामा छ । त्यस्तै यसअघिको हारको बदला लिने पनि नेपाललाई मौका छ । यो प्रतियोगितामा नेपाल अंकविहीन समूहको पुछारमा छ ।

डबल राउण्ड रोबिनको आधारमा भइरहेको खेलमा शीर्ष दुई टीमले उपाधिका लागि खेल्नेछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com