त्रिकोणात्मक टी-ट्वान्टी सिरिज : आज नेपाल र पीएनजी भिड्दैँ

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) विरुद्ध खेल्दै छ । त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो साढे १२ बजे हुनेछ । यसअघि भएको एक दिवशीय सिरिज पीएनजीले क्लिन स्विप गरेको थियो ।

एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा क्लिन स्विप भएको नेपाल टी–ट्वान्टी सिरिजमा त्यसको बदला लिने लक्ष्यमा रहनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: