२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

मोरङको धनपालथान १ को वडाध्यक्षमा माओवादी विजयी

मोरङको धनपालथान १ को वडाध्यक्षमा माओवादी विजयी

रातोपाटी संवाददाता

मोरङको धनपालथान गाँउपालिका–१ बाट मो।खाजा हुसैन विजय भएका छन् । नेकपा माओवादीबाट उम्मेदवार बनेका हुसैन ४९८ मत ल्याई विजय बनेका हुन् ।

उनको प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उमेदवारले ४३० मत ल्याएका थिए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com