२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

२५८१ मतगणना हुँदा रेनु दाहालको ९८० मत, सुवेदीको ८७१

२५८१ मतगणना हुँदा रेनु दाहालको ९८० मत, सुवेदीको ८७१

जनसेवा न्युज डटकम संवाददाता

स्थानीय तह निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ। शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना शनिबारदेखि जारी रहेको हो ।

जसअनुसार मेयर पदमा गठबन्धनकी उमेदवार रेनु दाहालले अग्रता बनाइरहेकी छन् । उनले २५८१ मत गन्दा ९८० मत र एमालेका उम्मेदवार विजय सुवेदीले ८७१ मत पाएका छन् भने भुईकटरले ३२६ मत प्राप्त गरेका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com