२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

भरतपुरमा रेनुको २३३८ मतको अग्रता, अरु कसले कति पाए ?

भरतपुरमा रेनुको २३३८ मतको अग्रता, अरु कसले कति पाए ?

जनसेवा न्युज डटकम संवाददाता

भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रकी नेतृ रेनु दाहालले २३३८ मतको अग्रता बनाएकी छन् । बुधबार राति ९स् ५० बजेको अध्यावधिक विवरण अनुसार उनको मतान्तर थप बढेको हो ।

भरतपुरमा आजसम्म ३२८९४ मतगणना सम्पन्न भएको छ । जसमा रेनु दाहालले १२२१२ मत पाउँदा पछिपछि रहेका एमालेका उम्मेदवार विजय सुवेदीले ९८७४ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५३३२ मत पाएका छन्।

यसैगरी उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १४४५३ मत पाएका छन् । यस्तै राप्रपाकी हिमला गुरुङले ८००६ मत पाएकी छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com