२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

भरतपुरमा रेनु दाहाल विजय सुबेदी भन्दा धेरै अगाडी विबरण सहित

भरतपुरमा रेनु दाहाल विजय सुबेदी भन्दा धेरै अगाडी विबरण सहित

काठमाडौं । भरतपुर महानगर प्रमुखकी गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहालले एमालेका विजय सुवेदीसँको मतान्तर लम्ब्याएकी छन् ।

बिहीबार करिब १० बजेतिरको मत परिणाम अनुसार उनले सुवेदीसँगको दुरी करिब २ हजार ३५७ जकि बनाएकी छन् ।

पछिल्लो मत परणाम अनुसार रेनुले १५ हजार १३४ मत ल्याएकी छन् । त्यस्तै सुवेदीले सुवेदीले १२ हजार ७७७ मत ल्याएका छन् ।

यो रेनु र सुवेदीको २९४६ को मतान्तर हो । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार २५२ मत ल्याएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com