२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

नेपाली यू–२० टोली आज स्वदेश फर्किदै

नेपाली यू–२० टोली आज स्वदेश फर्किदै

जनसेवा न्युज डटकम संवाददाता

नेपाली यू–२० च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएको नेपाली टोली आज बिहीबार स्वदेश फर्किदै छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले नेपाली टोली आज दिउँसो नेपाल फर्कने जनाएको हो ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी प्रतियोगिताको अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेल्दा नेपालको फाइनल सम्भावना लगभग सकिएको थियो । समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्ससँग जित निकाल्दा नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो ।

नेपाली टोली अपरान्ह ४ बजे नेपाल आईपुग्ने एन्फाले जनाएको छ । प्रतियोगितामा नेपाल तेस्रो स्थानमा रहेको थियो । फाइनलमा भारत र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com