२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण पुष्टि

एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण पुष्टि

जनसेवा न्युज डटकम संवाददाता

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई कोरोनाभाइरस (कोभिड –१९) को संक्रमण पुष्टि भएको छ । बिहीबार गरिएको कोरोना परीक्षणमा अध्यक्ष नेपाललाई कोरोना संक्रमण पुष्टि भएको हो ।

अहिले समान्य लक्षणसहित घरमै स्वास्थ्यलाभ लिइरहेको उनको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार अध्यक्ष नेपालले केही दिनका लागि भेटघाट तथा निर्धारित कार्याक्रम स्थगित गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com