२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

एन.बी. अन्जानको “मौसम” सार्वजनिक

एन.बी. अन्जानको “मौसम” सार्वजनिक

काठमाडौँ । चलचित्र लेखक, निर्देशक तथा गजलकार एन।बी। अन्जानद्वारा लिखित गजलसङ्ग्रह “मौसम” सार्वजनिक भएको छ । काठमाडौँको कालिकास्थान स्थित सर्वनाम थिएटरमा ‘ग्रयाण्ड महफिल सिजन २’ का अवसरमा “मौसम” सार्वजनिक गरिएको ।

महफिल सिजन २ का गजलकारहरु रुपेस अन्जान, हिमाल सरोवर, रोमा लम्साल, रहस्यविक्रम चिमरिया, महफिलका प्रस्तुतकर्ता बाबु त्रिपाठी र गजलकार एन.बी अन्जानले संयुक्त रुपमा मौसम सार्वजनिक गरेका हुन् ।

अन्जानको गजलमा यो तेस्रो कृति हो । ञमरुभूमि साहित्य यात्राञ गजल संग्रह, ञआहुतिञ गजल संग्रह, ञआधा इन्चुञ हाइकु एसिया कै सानो कृति, ञकोपिलाञ नेपाली भाषाको पहिलो रुबाई महाकाव्य जस्ता चर्चित पुस्तकका लेखक हुन् अन्जान ।

यस पुस्तकको लेआउट तथा डिजाइन मुनलाइट इन्टरनेशनल मिडिया प्रा।लि।ले गरेको हो भने मौसम दुई प्रकारबाट बजारमा आएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com