‘सरर सरर’ उमेश, सरोज र बिनाको अभिनय

‘सरर सरर’ उमेश, सरोज र बिनाको अभिनय
जनसेवा न्युज डटकम संवाददाता
गायक भक्त प्रधानको नयाँ गीत ‘सरर सरर’ सार्वजनिक भएको छ । बिना भट्टराईको शब्द रहेको गीतमा मिन गुरुङको संगीत छ ।
गीतको भिडियोमा उमेश राई, सरोज प्रजा राना, बिना राउत र आभा थापाको अभिनय छ । प्रहिल कार्कीको निर्देशन रहेको भिडियोमा उत्तम हुमागाईको छायांकन र माधव बेलबासेको सम्पादन छ ।