२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

बार्सिलोना शीर्ष स्थानमा उक्लियो

बार्सिलोना शीर्ष स्थानमा उक्लियो

एजेन्सी । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा भ्यालेन्सियालाई १–० गोल अन्तरले हराउँदै बार्सिलोना शीर्ष स्थनमा उक्लिएको हो ।

भ्यालेन्सियाको घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन रोबेर्टो लेवान्डोस्कीले निर्णायक गोल गरे । उनले खेलको इन्ज्युरी समयमा गोल गर्दै बार्सिलोनालाई १–० गोलको जित दिलाए ।

जितसँगै बार्सिलोनाले १२ खेलबाट ३१ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ । परातिज भ्यालेन्सिया १५ अंक जोडेर तालिकाको दशौं स्थानमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com