२०८१ बैशाख २६ - Wed May, 2024 -

Janasewa News

माओवादी संसदीय दलको बैठक सिंहदरबारमा जारी

जनसेवा न्युज डटकम संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । दलको कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।

बैठकमा दलको नेता, उपनेता, सचेत चयन गर्ने लगायत विषयमा छलफल भइरहेको माओवादी केन्द्रले जनाएको छ ।

दलको नेतामा अध्यक्ष दाहालबाहेक कसैको दाबी नरहेको एक सांसदले जानकारी दिए । उपनेतामा भने नेताहरु वर्षमान पुन र जनार्दन शर्माले दाबी गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com