२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

आज ककनी गाउँपालिकामा सम्पुर्ण सेवा प्रवाह बन्द हुने ।

आज ककनी गाउँपालिकामा सम्पुर्ण सेवा प्रवाह बन्द हुने ।

गाउँवासीहरुको पिर मर्का गुनासो र सुझाव प्राप्त गर्न ककनी गाउँपालिका र बुलन्द आवजको सहकार्यमा आर. ऐन बुलन्द मिडिया प्रा. लि. मार्फत सार्वजनिक सुनुवाई र बुलन्द बहस कार्यक्रम ककनी गाउँपालिका वडा नम्बर – २ विरुवामा रहेको श्री शिवालय माध्यमिक विद्यालयमा सञ्चालन हुने र पालिकाको जनप्रतिनिधि लगायत सम्पुर्ण कर्मचारीहरु उक्त कार्यक्रममा अनिवार्य उपस्थित हुनुपर्ने भएकोले सेवा प्रवाह सम्बन्धमा गाउँपालिकाले सूचना जारी गरि सेवा प्रवाह बन्द गरिएको जानकारी गरेको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com