२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

बार्सिलोनासँग रियल मड्रिड पराजित

बार्सिलोनासँग रियल मड्रिड पराजित

काठमाडौँ । स्पेनिस कोपा डेल रे फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले रियललाई १-० गोलअन्तरले पराजित गरेको हो ।

रियलका इडेर मिलिटाओले गरेको आत्मघाती गोलकै मदतमा बार्सिलोनाले जित हात पार्‍यो । मिलिटाओले २६ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए ।

यी दुई टिमको दोस्रो लेग अप्रिल ५ मा नाउ क्याम्पमा हुने तालिका रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com