२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

अलिबाबाका संस्थापक अध्यक्ष ज्याक मा काठमाडौँमा

काठमाडौँ- चिनियाँ खर्बपति तथा अलिबाबाका संस्थापक अध्यक्ष ज्याक मा काठमाडौँ आइपुगेका छन् । मंगलबार उनी चार्टड विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

विमानस्थल अध्यागमन विभागका प्रमुख रामबन्धु सुवेदीले एक घण्टा अघि मात्र नेपाल आइपुगेको बताए । उनका अनुसार उनी बंगलादेशबाट आएका हुन् ।

उनले भने, ‘ज्याक मा ले १५ दिनको भिसा लिएका छन् । सात जनाको संख्यामा छन् । व्यापारिक भ्रमणका लागि आएका हुन् ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com