२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

अदालतको आदेश लगतै नेकपा एस कार्यवाहक अध्यक्षको जिम्मेवारी बेदुरामलाई सुम्पिदै माधब नेपाल लागे युरोप

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) को कार्यवाहक अध्यक्षको जिम्मेवारी बेदुराम भुसाललाई दिइएको छ ।

अध्यक्ष माधव कुमार नेपाल युरोपेली देशहरूमा आयोजना हुने प्रवासी नेपाली एकता मञ्चको कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएपछि कार्यवाहकको जिम्मेवारी भुसाललाई दिइएको हो ।

नेपाल स्वीटजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायतमा भाद्र १ गतेसम्म रहनेछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com